१७ आश्विन २०८३, शनिबार | October 3, 2026

वरिष्ठ पत्रकार हरि लम्सालको निधन



काठमाडौं । वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा ह्याम्स अस्पतालमा निधन भएको छ । उनी फोक्सोको उपचार गराइरहेका थिए ।

स्वर्गीय लम्साल नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाका पूर्वसभापति थिए । उनका दुई छोरा, दुई जना छोरी र श्रीमती छन् ।

यसैबीच, नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तारानाथ दाहालले पत्रकार लम्सालको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली पत्रकारितामा निरन्तर ५० वर्षभन्दा बढी समय क्रियाशील उनले राष्ट्रवाणी साप्ताहिकलाई सम्पादकीय नेतृत्व दिएको बताएका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  १२ : ५१ बजे

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

भोटेकोशीमा बेपत्ता टेकराजलाई श्रीमती कालिका खड्का लेख्छिन् -‘प्रिय ! तिमीलाई बिदाइ होइन, बस् सम्मान…’

काठमाडौँ ।प्रिय श्रीमान् ‘जी’ !पशुपतिनाथमा यतिका धेरै मानिस भेला भएर

सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता

ललितपुर । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले ललितपुरसहित देशभरका नेवार समुदायको

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका १५औं महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ ।

पश्चिम नेपालबाट मनसुन बाहिरिन थाल्यो मनसुन

काठमाडौं । यस वर्षको मनसुन नेपालबाट क्रमशः बाहिरिन थालेको छ।