४ पुस २०८२, शुक्रबार | December 20, 2025

पोखरामा ७० वर्षीया कोरोना संक्रमित वृद्धाको मृत्यु



पोखरा । कास्कीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचाररत ७० वर्षीया एक वृद्धाको आज बिहान मृत्यु भएको हो ।

मृतक महिला पोखरा महानगरापालिका वडा नं. ९ की बासिन्दा हुन् । निमोनिया र हाइपरटेन्सनको बिरामी रहेकी ती वृद्धा महिलाको आज बिहान ८ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १ : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको