४ चैत्र २०८२, बुधबार | March 18, 2026

संकटकाल र कर्फ्यु लाग्ने भन्ने खबर भ्रामक : गृहमन्त्रालय



काठमाडौं । गृह मन्त्रालयले संकटकाल र कर्फ्यु लाग्ने भन्ने कुरा गलत भएको स्पष्ट पारेको छ ।

सामाजिक सञ्जालमा, मोवाइल लगायतका विद्युतीय माध्यममार्फत संकटकाल र कर्फ्युको सूचना सम्प्रेषित भएको पाइएको भन्दै मन्त्रालयले त्यसलाई गलत, तथ्यहीन, भ्रामक र निराधार भनेको हो ।

आइतबार रातिदेखि सोमबार बिहानसम्म एयर ट्राफिक र सीमा सुरक्षा खतरा बढेको भन्दै अस्पतालबाहेकका सबै सेवा स्थगित गरिएको सन्देश जतासुकै पठाइएको थियो ।

गृहमन्त्रालयले सोमबार एक विज्ञप्ति प्रकाशित गरी यस्तो भ्रामक कुरा फैलाएको घटनालाई गम्भीरतापूर्वक लिई अनुसन्धान प्रक्रिया अघि बढाएको पनि जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ४ : ०७ बजे

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका-२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

काठमाडौंमा आज घोडेजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली । कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच