१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

काठमाडौंमा थपिए २३३८ नयाँ संक्रमित



काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार थप २ हजार ३८८ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म उपत्यकामा कुल संक्रमितको संख्या ५७ हजार ७७२ पुगेको छ ।

सोमबार काठमाडौंमा मात्रै २ हजार ८ जना व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी भक्तपुरमा ९९ जना र ललितपुरमा २८१ जना संक्रमित थपिएका छन् ।

 

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ४ : ३६ बजे

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने

सर्पदंशको बढ्दो सन्त्रास

काठमाडौं । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, खुलाउने प्रयास जारी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन

चितवनका चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता

चितवन । न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा यहाँका चार