२ मंसिर २०८३, बुधबार | November 18, 2026

एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु



एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु
काठमाडौ । स्थानीय निर्वाचनको तयारी र पार्टीलाई सृदृढ बनाउने लक्ष्यका साथ नेपाल कम्युनिष्ट पार्टी एमाले को राष्ट्रिय भेला सुरु भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिरुवामा पानी हालेर दुई दिने भेलाको आज यहाँ उद्घाटन गरे। सो भेलामा पार्टीका वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्न कार्यक्रम रहेको एमालेले जनाएको छ ।

सो पार्टीका सचिव तथा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसङ्ठन तथा विभिन्न तहका जनप्रतिनिधिसहित कुल तीन हजार ४१४ जनाको सहभागिता रहने छ ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  १२ : ५६ बजे

Your email address will not be published.

परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन आग्रह

परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन आग्रहकाठमाडौ ।

ओलीको आक्रोश : म, देउवा र प्रचण्डलाई आईजीपीले थुनिदिने रे ? के हामी मजाकका पात्र हौं ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु

एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरुकाठमाडौ । स्थानीय निर्वाचनको तयारी र

तीन आयोजनाको ठेक्का सम्झौता अन्ततः तोडियो

तीन आयोजनाको ठेक्का सम्झौता अन्ततः तोडियो ।बाँके । अलपत्र आयोजनाको

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ

काठमाडौ । महानगरपालिका–४ नख्खु दोबाटो चोकबाट स्रोत नखुलेको नगद रु