१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

काठमाडौंमा अहिलेसम्मकै धेरै ३१०७ जनामा कोरोना संक्रमण



काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दाा धेरै कोरोना संक्रमित थपिएकाछन् ।

देशभर २० हजार ११८ पीसीआर परीक्षण गर्दा ५ हजार ७४३ संक्रमति थपिएकोमा काठमाडौं उपत्यकाभित्र मात्रै ३ हजार १०७ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्रै २ हजार ३९१ नयाँ संक्रमित थपिएका छन् । यसैगरी ललितपुरमा ५४३ जना र भक्तपुरमा १७३ जनामा संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा हालसम्म ६२ हजार ५८६ जनामा संक्रमण पुष्टि भैसकेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ४ : ४१ बजे

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार