४ चैत्र २०८२, बुधबार | March 18, 2026

दाङ लमहीका कोरोना संक्रमित पुरूषको कोहलपुरमा मृत्यु



नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत दाङका एक व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

दाङको लमही नगरपालिका वडा नं. ५ निवासी ५५ वर्षीष पुरूषको बिहीबार साँझ ४:५० मा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि गत असोज २७ गते अस्पताल भर्ना भएका ति पुरूषको सही दिन कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । त्यसपछि अस्पतालको कोभिड युनिटमा उपचार भैरहेको थियो ।

उपचारका लागि सबै उपाय अपनाउँदा अपनाउँदै उनको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

यससँगै बाहिरी जिल्लाबाट बाँकेमा आई उपचारकै क्रममा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

ति पुरूषलाई उच्च रक्तचाप र मधुमेहको समस्या रहेको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ६ : ३९ बजे

जग्गा विवादमा छोराले गरे आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५

लागुऔषधसहित सात जना पक्राउ

भद्रपुर । लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

आगामी साता नयाँ सरकार गठन हुनसक्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत