३ पुस २०८२, बिहिबार | December 18, 2025

कोरोना संक्रमणबाट नवलपरासी गैंडाकोटका एक पुरुषको मृत्यु



चितवन । चितवन मेडिकल कलेजमा गैंडाकोटका एक जना पुरुषको मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिका वडा नं. २ निवासी ५४ वर्षीय पुरुषको अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ ५ बजेर २६ मिनेटमा मृत्यु भएको हो ।

यही कात्तिक ३ गते स्वास्वप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका ती पुरुषलाई ४ गते कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जनाएका छन् ।

त्यसपछि निमोनिया र एआरडीएसका लागि आईसीयूमा भेन्टिलेटरमा राखेर उपचा गर्दागर्दै मंगलबारसाँझ मृत्यु भएको डा. लम्सालले जनाएका छन् ।

उनलाई मधुमेहको समस्या रहेको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ७ : ०७ बजे

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक