४ चैत्र २०८२, बुधबार | March 18, 2026

खुल्यो मौसम, चम्किए हिमाल (फोटो कथा)



काठमाडौं उपत्यका फेरि एकपटक खुलेको छ । अत्याधिक वायु प्रदुषणले १२ महिना जसो धुम्म परिरहने उपत्यका शुक्रबार पुनः खुलेको छ ।

कोरोना महामारीका कारण पूर्ण लकडाउन गरिएपछि गत चैत्र बैशाखमा उपत्यकाको आकाश पुरै खुलेको थियो । तर, बसन्तको आकाश भन्दा अहिले शरद ऋतुको आकाश झन मनमोहक देखिएको छ ।

मौसम सफा भएपछि उपत्यका वरिपरिको दृश्य मनमोहक देखिएको छ । काठमाडौं नजिकैका हिमाल पनि झन नजिक देखिएका छन् । राससका फोटोग्राफरहरुले कीर्तिपुर र काभ्रेबाट यी मनमोहक दृश्यलाई कैद गरेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १ : १५ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन