१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

चितवन मेडिकल कलेजमा लमजुङका कोरोना संक्रमितको मृत्यु



चितवन । चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

लमजुङको मध्यनेपाल वडा नं. २ निवासी ४७ वर्षीय पुरुषको उपचारको क्रममा अस्पतालमा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
खोकी, ज्वरो तथा स्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका ती पुरुषलाई यही कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि कोभिड आईसीयू कक्षमा भेन्टिलेटरमा राखी उपचार गरिरहेकै अवस्थामा आइतबार बिहान ४ बजेर ७ मिनेटमा उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जनाएका छन् ।

मृतकमा रक्तअल्पताको समस्या रहेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  १० : १८ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से