१४ असार २०८३, आइतबार | June 28, 2026

ओली भेट्न प्रचण्ड बालुवाटारमा, धुम्बाराहीमा ‘सचिवालय बैठक’को तयारी



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालुवाटार पुगेका छन् ।

अपरान्ह ४ बजे सचिवालय बैठक बोलाएका प्रचण्डले त्यसअघि ओलीको अन्तिम सहमति लिनैका लागि बालुवाटार पुगेका हुन् । सचिवालय बैठक बोलाउने ओलीले असहमति जनाउँदै आएका छन् ।

त्यसअघि ओलीको सन्देश बोकेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं पार्टी स्थायी कमिटी सदस्य शंकर पोखरेलले खुमलटारमा प्रचण्डलाई भेट गरेका थिए ।

कर्णाली प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव आएदेखि सुरु भएको नेकपाका अध्यक्षद्वयबीचको विवाद भारतीय गुप्तचर संस्थाका प्रमुख सामन्त गोयलको नेपाल भ्रमण र ओलीद्वारा भएको मन्त्रिपरिषद् विस्तारपछि झन चुलिएको हो ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ३ : ५८ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा