२ चैत्र २०८२, सोमबार | March 16, 2026

देवदहका एचआईभी पोजिटिभ पुरुषको कोरोना संक्रमणबाट मृत्यु



बुटवल । रुपन्देहीको देवदहबाट उपचारका लागि कोरोना बिशेष अस्पताल बुटवलमा भर्ना भएका १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गत कार्तिक २० गते कोरोना संक्रमण पुष्टि भएर २१ गते बिशेष अस्पतालमा भर्ना भएका देवदह ७ का ४७ वर्षीय पुरुषको आज बिहान ९ः१५ बजे उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।

स्वास्थ्यमा समस्या आएपछि पीसीआर गराएका उनीमा २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । प्रवक्ता डा. गौतमका अनुसार मृतक एचआईभी पोजिटिभ समेत रहेको थियो ।

आज मृत्यु भएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ८७ पुगेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  १० : ०० बजे

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

कर्णाली । सुर्खेतको गुर्भाकोट नगरपालिका-११ पिप्ले गाउँकी माया कठायत दुई

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र