१२ बैशाख २०८३, शनिबार | April 25, 2026

बुटवलको पुरानो स्नुकर हाउस थप सुबिधा सहित पुनः सन्चालन



बुटवल । बुटवलकै पुरानो स्नुकर हाउस रूपमा रहेको सेभेन-एलावेन स्नुकर हाउस एण्ड गेम प्वाईन्ट थप सुबिधा सहित पुनः सन्चालनमा आएको छ ।

देबिनगरमा आफ्नै भबनमा सन्चालन हुन लागेको स्नुकरको बिहीबार एक कार्यक्रमका बिच उदघाट्न गरिएको छ । स्नूकर खेलाडीहरू उत्पादन गर्न सकिने भन्दै २०५४ सालमा बुटवलमै पहिलो स्नुकर हाउस रूपमा स्थापना भएको हो ।

युवाहरूलाई अनुसासीत बनाउन भन्दै स्नुकर हाउस स्थापना गरेको स्नुकरका पुराना खेलाडी तथा सन्चालक राजु गुरूडले बताए । नेपाल बिलीयस तथा स्नुकर संघका केन्द्रीय सदस्य हरि क्षेत्रीले खेललाइ अनुशासित बनाउन आग्रह गर्दै खेलाडी उत्पादन गरेर देश बिदेशमा खेल मार्फत नाम कमाउन सकिने उनले बताए ।

जिल्ला अध्यक्ष गजेन्द्रमान श्रेष्ठले कोरोनाका कारण स्नुकर खेल प्रतियोगीता गराउन नसक्दा यसको मार खेलाडीलाई परेको बताए । कार्यक्रममा वरिष्ठ सल्लाहकार संन्जय ब्रजाचार्य, जिल्ला उपाध्यक्ष सुजन पुन, शिबु राना लगायतले सफलताको शुुभकामना दिएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ७ : ५० बजे

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका

सुकुमवासी बस्ती हटाउन बिहानैदेखि बाक्लो सुरक्षाकर्मी परिचालन

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका बागमती र मनोहरा नदीकिनार अतिक्रमण

आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना

काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका

निजामती विधेयकको मस्यौदा : दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव