१३ श्रावण २०८३, बुधबार | July 29, 2026

कोरोना संक्रमणबाट हालसम्म १२०२ जनाको मृत्यु, शुक्रबार थपिए २१११ नयाँ संक्रमित



काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने क्रम निरन्तर जारी छ । शुक्रबार कोरोनाभाइरसका २ हजार १११ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार शुक्रबासम्म थपिएका संक्रमित सहित हालसम्म नेपालमा २ लाख ६ हजार ३५३ जनालाई संक्रमण भैसकेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५३७ जना संक्रमित संक्रमण मुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

हालसम्म संक्रमण मुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ । यसैगरी हालसम्म मृत्यु हुनेको संख्या १ हजार २०२ पुगेको छ ।

शुक्रबार देशभर ३७ हजार २२ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमण पत्तालगाउनका लागि हालसम्म १५ लाख ९३ हजार ८५० जनाको पीसीआर परीक्षण भैसकेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ४ : २३ बजे

राष्ट्रपतिलाई भेटे रवि लामिछानेले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र

‘Tribute to Gen Z Heroes’ थिमसहित साउन १६ मा काठमाडौं युथ कन्क्लेभ हुँदै

काठमाडौ । विगत ६ वर्षदेखि युवाको नेतृत्व, प्रेरणा र नागरिक

सामाजिक सद्भाव जोगाउन एकजुट हुन सर्वदलीय अपिल, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

काठमाडौं। सुनसरीसहित देशका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित संवेदनशील घटनाक्रमले

सानेपा पुगेर गोपालमानलाई श्रद्धान्जली दिए रवि प्रचण्डसहितका नेताहरुले

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपानमान श्रेष्ठको पार्थीव शरीर श्रद्धान्जलीका

अहिले सरकारको समीक्षा गर्ने होइन, सामाजिक सद्भाव जोगाऔँ : रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा