२० मंसिर २०८२, शनिबार | December 6, 2025

मोरङमा एक शिक्षकको गोली हानी हत्या



मोरङ । अज्ञात समुहले मोरङमा एक शिक्षकको गोली हानी हत्या गरेको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो ।

स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेका श्रेष्ठलाई बिहान करिब ७ बजे घरबाट केही टाढा रहेको जंगलमा श्रेष्ठको हत्या भएको प्रहरीले बताएको छ ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ११ : ५५ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय