१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

बाँकेमा कोरोना संक्रमणबाट २८ वर्षीया युवा महिलाको ज्यान गयो



नेपालगन्ज । कन्चनपुरबाट उपचारका लागि बाँके आएकी कोरोना संक्रमित एक जना युवा महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । शुक्लाफाँटा कन्चनपुरकी २८ वर्षीया महिलाको मध्यराती १ः१५ बजे मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएको छ ।

कोरोना संक्रमणको आशंकामा मंसिर २५ गत स्वाव संकलन गरिएकोमा उनलाई २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । २६ गते साँझबाटै नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना रहकी उनलाई रेम्डिीशिबिर, डेक्सोना, भेन्टिलेटर लगायतको बिधिबाट उपचारकै क्रममा मध्यराती मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए ।

बौकमा आज भएको मृत्यु संगै बाहिरी जिल्लाबाट उपचारका लागि आएका मध्य ७० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ८ : ५५ बजे

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी