१ पुस २०८२, मंगलबार | December 16, 2025

दिउँसो ३ बजे प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो देशबासीलाई सम्बोधन गर्नेभएका छन् ।

आइतबार प्रतिनिधिसभा विघटन गरेका ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रष्ट पार्न देशवासीलाई सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ । त्यसक्रममा ओलीले संसद विघटन र नयाँ निर्वाचन किन गर्नुपर्यो भन्नेबारे जानकारी गराउनेछन् ।

प्रधानमन्त्रीको सम्बोधन दिउँसो ३ बजे नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

यसअघि सोमबार बिहान ओलीले आफुनिकट सांसदहरुलाई सम्बोधन गर्दै देशी विदेशी षड्यन्त्रबाट आफुलाई घेरावन्दीमा पार्न खोजिएपछि ताजा जनादेशमा जानुपरेको बताएका थिए । उनले सांसदहरुलाई तीन वर्षसम्म सरकारले गरेको कामबारे प्रचार गर्दै जनतासँग जान निर्देशन दिएका थिए ।

 

 

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १ : ३१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज