२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

बुटवलको क्यानन् स्कुलको भ्यानले आफ्नै विद्यालयका विद्यार्थीलाई ठक्कर दिँदा ४ वर्षीया वालिकाको मृत्यु



बुटवल । बुुटवलको सुख्खानगर स्थित क्यानन स्कुलको भ्यानले आफ्नै विद्यालयका विद्यार्थीलाई ठक्कर दिँदा विद्यार्थीको ज्यान गएको छ । आज बिहान विद्यार्थी लिन बुटवल ११ मझुवा पुगेको विद्यालयको लु १ च ७००२ नम्बरको भ्यानले ४ वर्षीया वालिकालाई ठक्कर दिएको थियो ।

भ्यानको ठक्करबाट गम्भिर घाईते भएकी सोही स्कुलमा अध्यनरत ४ वर्षीया स्मृती थापालाई लुम्बिनी प्रादेशिक अस्पताल पु-याए लगत्तै चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ ।

विद्यालयको भ्यान र भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ९ : ५४ बजे

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु

राप्रपाको ‘नो इन्ट्री’ निर्णयले बागमतीको सत्ता समीकरण थप पेचिलो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा

प्रतिनिधिसभाको बैठक आज, पाँच विधेयक संसद्मा प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे