१६ श्रावण २०८३, शनिबार | August 1, 2026

चन्द्रागिरिबाट चरेससहित दुई जना पक्राउ



काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट करिब ७०० ग्राम चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको टिस्टुङ गाउँपालिका-७ बस्ने २३ वर्षीय सुनिल तामाङ र सिन्धुली घर भइ धादिङ बैरेनी बस्ने १६ वर्षीय किशोर रहेका छन ।

पालुङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ५१८६ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार उनीहरूलाई झोलामा लुकाएर ल्याएको उक्त धुलोसहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  १ : ५४ बजे

नेपाल-चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा, राजदूत चाङले जारी गरे सन्देश

काठमाडौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७१ वर्ष

धनुषा र सिरहाको लहानमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्युः आदेश

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह