२७ आश्विन २०८३, मंगलबार | October 13, 2026

प्रचण्ड-नेपाल पक्षीय अनेरास्ववियूद्वारा सरकार विरुद्ध आन्दोलनको घोषणा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षीय विद्यार्थी संगठन अनेरास्ववियूले सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

बागबजारस्थित अनेरास्ववियू कार्यालयमा बसेको बैठकले प्रतिनिधिसभा विघटनको विरोधमा अनेरास्ववियूले मंगलबार दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

आन्दोलन घोषणा गर्दै अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले पुस २१ देखि २९ गतेसम्म विभिन्न कार्यक्रम गरी आन्दोलन गर्न लागिएको जनाए ।

घोषित कार्यक्रम अनुसार सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने, क्याम्पसहरूमा कालो ब्यानर राख्ने काम हुनेछन् ।

 

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  १२ : १४ बजे

आफुखुसी इन्टरनेटको शुल्क बृद्धि गर्ने १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जरिवाना

काठमाडौं । आफुखुसी इन्टरनेटको शुल्क बृद्धि गर्ने १४ वटा इन्टरनेट

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी । रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवल । बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल

सांसद खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन, सार्वजनिक कार्यक्रममा रोक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की । वडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा