१ पुस २०८२, मंगलबार | December 16, 2025

संसद विघटनको विरोधमा पुर्वी नवलपरासीमा काङ्ग्रेस विरोध प्रदर्शन



कावासोती । नेपाली काङ्ग्रेस पुर्वी नवलपरासीले संसद विघटनको विरोध गर्दै आज जिल्लाका विभिन्न स्थानमा विरोध प्रर्दशन गरेको छ

संसद विघटनको विरोध गर्दै काङ्ग्रेसले जिल्लाको सदरमुकाम कावासोती, डन्डा, दुम्कीवास र गैडाकोटमा विरोध प्रदर्शन गरेको हो ।

जिल्लाको चार स्थानमा भएको विरोध प्रदर्शनलाई जिल्लास्तरीय नेताहरूले सम्बोधन गरेका थिए ।

उनीहरूले प्रधानमन्त्रीले गरेको संसद विघटन गैर संवैधानिक भएको भन्दै विरोध गर्नु परेको बताएका छन् ।

 

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  २ : ४७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज