१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंमा ‘धोती जुलुस’



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षले काठमाडौंमा ‘धोती जुलुस’ निकालेको छ ।

राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा ‘धोती जुलुस’ आयोजना गरेको हो ।

काठमाडौंका विभिन्न स्थानबाट सुरु भएको मोटरसाइकल र्यालीसहितको धोती जुलुस माइतीघर मण्डलामा पुगेर मूल जुलसमा परिणत भएको थियो ।

महेश बस्नेतको नेतृत्वमा निकालिएको जुलुसका केही सहभागीहरुले धोती कुर्था नै पहिरिएका थिए ।

प्रदर्शनकारीले ‘धोती, कुर्ता, गम्छा मधेशीके शान बा, केपी ओली हमनी सबके जान बा’ नारालेखिएका ब्यानर बोकेका छन् ।

जुलुस कमलादीस्थित प्रज्ञा भवनमा पुगेर सभामा परिणत भएको छ । सभालाई महेश बस्नेत लगायतका नेताहरुले सम्बोधन गर्दैछन् ।

 

 

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ३ : १८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज