१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

राष्ट्रिय वाणिज्य बैंकले बोलायो साधारणसभा, साढे ४ प्रतिशत लाभांश बाँड्ने



काठमाडौ । राष्ट्रिय वाणिज्य बैंकले साधारणसभा बोलाएको छ । बैंकले साढे ४ प्रतिशत लाभांश बितरण गर्न माघ २८ गते साधारणसभा बोलाएको हो ।
बैंकले चुक्ता पूँजीको २ प्रतिशत बोनस शेयर र कर सहित २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ ।

कोरोना भाइरसको कारण बैंकले भर्चुअल माध्यमबाट साधारणसभा गर्न लागेको हो । साधारणसभा केन्द्रिय कार्यलयमा हुने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  १२ : ४८ बजे

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका