२० मंसिर २०८२, शनिबार | December 6, 2025

सोनापुर सिमेन्टले प्रिमियममा आइपीओ निष्काशन गर्ने



काठमाडौं । दाङमा रहेको सोनापुर सिमेन्टले सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्ने भएको छ । पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले सर्वसाधारणका लागि २ करोड कित्ता सेयर जारी गर्ने भएको हो । कम्पनीले प्रिमियममा शेयर जारी गर्ने जनाएको छ ।

कम्पनीले शेयर निष्काशनका लागि कम्पनीले एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । शेयर बिक्रीको लागि कम्पनीले एनआइबीएल एस क्यापिटलसँग सम्झौता गरेको छ । सम्झौतामा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक निपेश तायल र एनआइबीएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ६ : २२ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय