१ पुस २०८२, मंगलबार | December 16, 2025

काठमाडौंमा प्रचण्ड-नेपाल नेकपाको शक्ति प्रदर्शन (फोटो फिचर)



काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

उपत्यकाका ९ स्थानबाट नेकपाका हजारौं नेता कार्यकर्ताहरुले जुलुस निकालेका छन् । रत्नपार्कमा पुगेर केन्द्रिकृत बनेको सो जुलुस बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने छ ।

मुख्य जुलुसको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरुले गरेका छन् । अलगलअग स्थानबाट निकालिएको जुलुसको नेतृत्व स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरुले गरेका छन् ।

केहीबेरमा सुरु हुने आमसभालाई प्रचण्ड र नेपालसहितका नेताहरुले सम्बोधन गर्नेछन् ।

नेकपाको जुलुसका प्रदर्शनका कारण उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ ।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  १ : ४३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज