१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

नेपाल इन्स्योरेन्स कम्पनीले कति गर्यो लाभांश प्रस्ताव ?



काठमाडौ । नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ ।
इन्स्योरेन्सको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस र कर सहित २ प्रतिशत नगद सहित १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृत र साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउने भएका छन् ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ५ : ५१ बजे

बारामा डिजेल ट्यांकर, ईभी र मोटरसाइकल ठोक्किँदा ९ जना घाइते

रौतहट । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा डिजेल बोकेको ट्यांकर, ईभी

देउवा समूहको कांग्रेस महाधिवेशन खुलामञ्चमा, मतदान राष्ट्रियसभा गृहमा हुने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ

पाँच दशमलव ४५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

गृह मन्त्रालयद्वारा एनप्याब्सन निलम्बित, निर्देशन उल्लंघन गरेको आरोप

काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे