३० आश्विन २०८३, शुक्रबार | October 17, 2026

एक लाख ७१ हजारले लगाए ‘कोभिशिल्ड’ खोप



काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ अहिलेसम्म एक लाख ७१ हजार ४ सय ८६ जनाले लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले २ सय १ खोपकेन्द्रबाट अहिलेसम्म एक लाख ७४ हजार ४ सय ८६ जनाले लगाएको जानकारी दिए ।

उनकाअनुसार प्रदेश नम्बर १ मा २३ हजार ८२ जना, प्रदेश नम्बर २ मा २२ हजार ७ सय ५६ जना, बागमती प्रदेशमा ५९ हजार ९ सय ४२ जना, गण्डकी प्रदेशमा १७ हजार ३ सय १५ जना, लुम्बिनी प्रदेशमा २६ हजार ८ सय ९८ जना, कर्णाली प्रदेशमा आठ हजार ६ सय ८४ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८ सय ९ जनालाई खोप दिइएको छ ।

यही माघ १४ गतेबाट पहिलो चरणमा प्राथमिकता परेका व्यक्तिलाई लगाउँदै आएको खोप (आज) शनिबार समापन गरिँदैछ । प्रवक्ता डा गौतमले खोपको दोस्रो चरणबारे चाँडै जानकारी गराइने बताए ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ६ : ५५ बजे

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार

काठमाडौँ महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा नयाँ अध्यादेश जारी गरेका छन्।

सवारी साधन चोरी गर्ने गिरोहका नाइके १० थान चोरीका मोटरसाइकलसहित पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले बाँके र त्यस आसपासका क्षेत्रमा सवारी