१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड-नेपाल नेकपाको मानव साङ्गलोले बाँधियो टुँडिखेल



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध चरणवद्ध आन्दोलनमा रहेको प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बिहीबार काठमाडौंको टुँडिखेलमा मानवसाङ्लोले घेराउ गरेको ।

चौंथो चरणको आन्दोलन अन्तर्गत नेकपाका नेता कार्यकर्ताहरु टुँडिखेल घेराउमा सहभागी भएका छन् । मानव साङ्लो बनाउन नेताहरुका साथमा विद्यार्थी, युवाको सक्रिय सहभागितारहेको छ ।

प्रतिगमन, महङ्गी र भष्ट्राचारका विरुद्ध टुंडिखेल वरिपरि मानव साङ्लो बनाएको सहभागीहरुले बताएका छन् ।

पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि प्रचण्ड-नेपाल समूहले चरणवद्ध आन्दोलन गर्दै आएको छ ।

संसद पुनस्र्थापनाको माग गर्दै उनीहरुले बृहत प्रदर्शन र जनसभासमेत गर्दै आएका छन् ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  ४ : ३५ बजे

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका