२४ आश्विन २०८३, शनिबार | October 10, 2026

नेकपा विभाजनको प्रभाव प्रदेश प्रमुखमा, राष्ट्रपतिद्वारा प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त



काठमाडौं । नेकपा विभाजनको प्रभाव अब प्रदेश प्रमुखमा पनि पर्न थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन् । परियार प्रचण्ड निकट नेता हुन् ।

राष्ट्रपति कार्यालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको जनाएको छ । परियारलाई नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम पदमुक्त गरेको जनाइएको छ ।

 

 

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ३ : ३४ बजे

नागरिकको विश्वास जित्नेगरी कांग्रेसलाई रूपान्तरण गर्छौं : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास

एमाले स्थायी कमिटी बैठकका सात निर्णय, १३ जना केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । नेकपा एमालेको तीन दिनसम्म चलेको पहिलो स्थायी कमिटी

मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनः सुरु

म्याग्दी । मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा नेपालगन्जमा प्रभातफेरी

नेपालगन्ज । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा बाँकेको नेपालगन्जमा शनिवार

नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित

नारायणगढ । यही असोज ११ गते नारायणी नदीमा आएको बाढीले