१६ असार २०८३, मंगलबार | June 30, 2026

प्रधानमन्त्री ओलीकै अगाडि प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताले गरे कालोझण्डा प्रदर्शन



विराटनगर । नेकपा ओली पक्षको जनसभा भएको नजिकै नेकपा प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी ओली विरुद्ध प्रदर्शन गरेका छन् । जनसभालाई सम्बोधन गर्न ओली विराटनगरमा पुगेलगत्तै प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

ओली सवार सडक अगाडि पुगेर प्रचण्ड–नेपाल पक्षका अनेरास्ववियूका नेता वासिम आलमसहितका कार्यकर्ताले कालोझण्डा देखाउँदै ओली सरकार विरुद्ध नाराबाजी गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रधानमन्त्री ओली विराटनगर एयपोर्टमा झरेलगत्तै विद्यार्थीहरुले एयरपोर्ट मोडमा १०।१२ जना व्यक्तिले प्रधानमन्त्री ओली विरुद्ध नाराबाजी गरेको र उनीहरुलाई तुरुन्तै तितरबितर पारिएको प्रहरीले जनाएको छ । नाराबाजीकै क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो ।

नेकपा ओली पक्षको विराटनगरमा हुने आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली विराटनगर प
गेका छन् ।

प्रधानमन्त्री आउने भएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  १ : ५९ बजे

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

विद्युत् प्रवाहमा अवरोध हटाउन एकहजार कर्मचारी परिचारलन, गुनासो बेवास्ता गरिए कारबाही

काठमाडौँ । सरकारले विद्युत् प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा

लुम्बिनी प्रदेश सभाको एघारौं बैठक बुधबार बस्दै

दाङ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत एघारौं बैठक बस्ने

लोकतन्त्र र राष्ट्रहितका लागि संयुक्त सङ्घर्षमा जुट्न ओलीको आह्वान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र

संघीयमामिला मन्त्री रावल र मधेशका मुख्यमन्त्री यादवबीच छलफल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री