१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

मोटरसाइकलको ठक्करबाट दाङमा स्कुले बालिकाको मृत्यु



दाङ । मोटरसाइकलले ठक्कर दिँदा दाङमा स्कुले बालिकाको मृत्यु भएको छ ।

विद्यालयबाट पढाइ सकेर घर फर्किने क्रममा घोराही उपमहानगरपालिका १७ सिस्ने खोलाकी १५ वर्षीया अमृता आचार्यको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो ।

उनी दाङको घोराहीस्थित हिन्दु विद्यापीठ नेपालमा कक्षा ८ मा अध्ययनरत थिइन् ।

उनी पैदल घर जाँदै गरेका बेला मोटरसाइकलले ठक्कर दिएको थियो । विद्यालयबाट घर फर्कने क्रममा अमृतालाई रा.४ प ७७४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट उनलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको विद्यालयका शिक्षक पीताम्बर रिजालले जानकारी दिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ६ : ३६ बजे

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई

सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीसहित देशका विभिन्न स्थानमा भएका तनावपूर्ण

प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सत्तारुढ दल राष्ट्रिय

राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्र बैंकलाई थप सक्रिय

आज आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका ३०