२७ बैशाख २०८३, आइतबार | May 10, 2026

प्रचण्ड-नेपाल नेकपाको केन्द्रीय कमिटी बैठक सुरु, संसदीय दलको नेता परिवर्तनको निर्णय अनुमोदन गर्ने



काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । बैठकले संसदीय दलको नेता फेर्ने निर्णयलाई अनुमोदन गर्ने बताइएको छ ।

यसअघि, आजै बसेको स्थायी कमिटी बैठकले संसदीय दलको नेता फेर्ने पूर्व निर्णयलाई केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने प्रस्ताव तय गरेको थियो । प्रचण्ड नेपाल नेकपाले प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीलाई यसअघि नै दलको नेताबाट हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई नेता बनाउने निर्णय गरेको थियो ।

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलका अनुसार संसदीय दलको नेता फेर्ने यसअघिको प्रस्तावलाई पार्टीको केन्द्रीय कमिटीबाट अनुमोदन गर्नका लागिएको बताए । नेता पौडेलले केन्द्रीय कमिटी बैठकमा संसदीय दलको नेतासहित, मुख्य सचेतक र अविश्वासको प्रस्तावका विषयमा छलफल हुने जानकारी दिए ।

संसदीय दल पार्टीकै एक अंग भएका कारण पार्टीको बहुमतले गर्ने निर्णय संसदीय दलमा लागु हुने प्रचण्ड नेपाल नेकपाको दाबी छ । यद्यपी, संसदीय दलको नेता भने पार्टीका सांसदहरुले चयन गर्ने गर्दछन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १ : ४० बजे

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

मूल्य पारदर्शिता सप्ताहलाई महासङ्घको ऐक्यबद्धता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारद्वारा घोषणा गरिएको मूल्य

अमेरिका पक्षधर देशले हर्मुजमा ‘कठिनाइको सामना गर्नुपर्ने’ इरानको चेतावनी

तेहरान । इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको