८ माघ २०८२, बिहिबार | January 22, 2026

विप्लवलाई पार्टीमा स्वागत गर्ने दिनकाे प्रतिक्षामा छु : अध्यक्ष प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा स्वागत गर्ने दिनकाे प्रतिक्षामा रहेको बताएका छन् । विप्लव समूहले ओली सरकारसँग तीन बुँदे सहमती गरेको भोलिपल्ट नेकपा प्रचण्ड-नेपाल पक्षको नेकपामा विप्लव समूहका नेताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले विप्लवलाइए पनि पार्टीमा प्रवेश गराउने प्रतिक्षामा आफु रहेको बताएका हुन् ।

उनले विप्लव अन्ततः आफूले कोरेकै गोरेटोमा आइपुगेको दावी गर्दै आफूले कोरेको गोरेटोमा आएकोमा विप्लवलाई धन्यवाद समेत दिए।

विप्लव ओली नेकपाको निकट पुगेको भन्दै उनी नेतृत्वको केहि नेता र कार्यकर्ताहरु प्रचण्ड-नेपाल पक्षको नेकपामा समाहित भएका छन् । सो समूहलाई प्रचण्डले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यक्रम गरिर पार्टीमा समाहित गराएका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ३ : १६ बजे

सुनचाँदीको भाउ थोरै घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको चुनौती

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो

रास्वपाको चुनावी अभियान : इलाममा बालेन्द्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी । लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।