१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

आजको मौसम : पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली, मेघगर्जन र चट्टयाङसहित बर्षाको सम्भावना



काठमाडौं । बिहिबार देशको पहाडी भू-भागका केहि स्थानहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिन्छ ।

आज दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । अपरान्ह पश्चात पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ सहित बर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति सुदुरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामन्य बदलीको सम्भावना रहेको छ भने बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  ७ : ४८ बजे

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर

ओलीले भने- इलामको विकासको जिम्मा सुहाङले लिन्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको

मतदाताको शिर झुक्न दिने छैन : सांसद नेम्बाङ

इलाम । इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो

टोकियो । जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा