१० असार २०८३, बुधबार | June 24, 2026

प्रधानसेनापति थापा र पाकिस्तानी राजदूत शाहबीच भेटवार्ता



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र पाकिस्तानी राजदूत सायद हैदर शाहबीच भेटवार्ता भएको छ ।

नेपाली सेनाको मुख्यालय जङ्गी अड्डा भद्रकालीमा भएको भेटवार्तामा दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको छ ।

प्रधान सेनापति थापाको कार्यकक्षमा भएको सो भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

पाकिस्तानी राजदूत शाहले आजै गृहमन्त्री रामबहादुर थापासँग पनि भेटवार्ता गरेका छन् ।

 

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ५ : ३१ बजे

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

काठमाडौँ । स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न थालेका

तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

काठमाडौं । तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ ।

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको

महाधिवेशन नसकी काठमाडौं फर्किए बालेन शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा