१६ बैशाख २०८१, आइतबार | April 28, 2024

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । काठमाडौंको बानेश्वरस्थित संघीय संसद भवनमा आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।

आजको बैठकमा सरकारले विभिन्न समयमा जारी गरेका अध्यादेशहरु जारी नहुने भएको छन् । सोमबार संसद सचिवालयले जारी गरेको सम्भावित दुई कार्यसूचीहरुमा अध्यादेश पेश हुने बारे केही उल्लेख गरिएको छैन ।

आजको बैठकका दुई कार्यसूचीहरु रहेका छन। जसमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने र संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेका छन् ।

यादव २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट बाँके क्षोत्र नं. २ बाट निर्वाचित सदस्य थिए । उनी नेपाल सरकारका सरसफाइ तथा खानेपानी राज्यमन्त्री थिए । उनको निधन २०७७ साल माघ १ गते भएको थियो ।

यस्तो छ कार्यसूची :

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ६ : ३५ बजे

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा

फाकफोकथुम गाउँपालिकाबाट इलाम-२ को मतगणना सुरु

इलाम । इलाम-२ मा मतगणना सुरु भएको छ । मुख्य