२३ बैशाख २०८१, आइतबार | May 5, 2024

काभ्रेमा ४.१ म्याग्नेच्यूटको भूकम्पको धक्का



काठमाडौं । काभ्रेपलाञ्चोकमा भूकम्पको धक्का महशुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४।१ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प जाँदा जिल्लाका केही स्थानमा धक्का दिएको महसुस भएको छ ।

सो भूकम्प गोरखा महाभूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  १२ : ०६ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ