१७ असार २०८३, बुधबार | July 1, 2026

एमालेमा नेपाल पक्ष फुटाउने ओली पक्षको रणनीति, नेपाल सहित ४ नेताबाट कारवाही प्रक्रिया सुरु



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बैटकले नेपाल पक्षमा विभाजन ल्याउने प्रयास थालेको छ । ओली नेतृत्वको एमालेमा नेपाल पक्षका करिव एक तिहाई सांसद सहित केन्द्रिय सदस्यहरु अनुपस्थित रहेपनि आज बसेको संसदीयदलले ४ जना सांसदहरुलाई मात्र कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

उनीहरुलाई कारवाही स्वरुप स्पष्टिकरण सोध्ने र चित्तबुझ्दो जवाफ प्राप्त नभएमा कारवाही गर्ने ओली पक्षको आजको संसदीयदलले निर्णय गरेको हो ।

बालुवाटारमा शनिबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल सहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ५ : ०८ बजे

बागलुङमा कुकुरलाई ‘होस्टेल’

बागलुङ । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित

परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको

म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा

म्याग्दी । म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता तथा

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले घरघरबाट सङ्कलन हुने

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

कैलाली । कैलालीस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत