३ आश्विन २०८३, शनिबार | September 19, 2026

आजको मौसम : पहाडका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षको संभावना



काठमाडौं । आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।

दिउँसो पहाडी क्षेत्रमा आंशिक बद्ली भएर मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना अबको तीन दिनसम्म नै रहनेछ ।

यस्तै आज राति सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी क्षेत्रमा आंशिक बद्ली रहेर अरु ठाउँको मौसम सफा रहने महाशाखाका मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार अहिले पहाडी क्षेत्रको मौसम आंशिक बद्ली रही बाँकी क्षेत्रको मौसम सफा रहेको छ ।

अहिले नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत थोरै प्रभाव रहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ८ : ३५ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको