१ पुस २०८२, मंगलबार | December 16, 2025

संसदलाई प्रभावकारी बनाउन आफ्नो ध्यान केन्द्रीत भएको छ : सभामुख सापकोटा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो ध्यान संसदलाई प्रभावकारी बनाउने तर्फ केन्द्रीत भएको बताएका छन् ।

संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै सभामुख सापकोटाले संसदलाई प्रभावकारी बनाउन आफू लागिपरेको बताएका हुन् ।

संसदलाई जबाफदेही बनाउन संसदीय मामिला पत्रकार समाजले महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै सापकोटाले संसदका राम्रा नराम्रा कामको समिक्षा गर्न र स्वस्थ आलोचना गर्न समाजलाई आग्रह गरे ।

संसदको नतिजा नदेखिए पनि निरन्तर परामर्श गरिरहेको जानकारी दिँदै सभामुख सापकोटाले संसदलाई प्रभावकारी बनाउन सबै क्षेत्रको सरहयोग आवश्यक रहेको बताए ।

उनले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको कार्यकाल सफलताको शुभकामना समेत ब्यक्त गरे ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  १२ : ४१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज