१४ बैशाख २०८३, सोमबार | April 28, 2026

डेडिकेटेड र ट्रंक लाइनको १० अर्ब बक्यौता एक महिनाभित्र असुल गर्न लेखा समितिको निर्देशन



काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता एक महिनाभित्र असुल गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

संसदको सार्वजनिक लेखा समितिको आज बसेको बैठकले एकमहिनाभित्र १० अर्ब १४ करोड ८ लाख बक्यौता
रकम असुलउपर गर्न सरकारलार्य निर्देशन दिएको हो ।

बक्यौता रकमबारे छानविन गर्न बनेको उपसमितिको प्रतिवेदन पास गर्दै समितिले यस्तो निर्देशन दिएको हो ।

नेपाल विद्युत प्राधिकरणले कैयौं व्यवासयिक औद्योगिक प्रतिष्ठानहरुबाट १० अर्ब बढी विद्युत बक्यौता उठाउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १ : ०१ बजे

निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

काठमाडौँ । सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११