५ असार २०८३, शुक्रबार | June 19, 2026

भारतबाट आएको सुर्खेतका ३१ वर्षीय कोरोना संक्रमितको भेरी अस्पतालमा मृत्यु



नेपालगञ्ज । सुर्खेतका ३१ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण नेपालगञ्जमा मृत्यु भएको छ ।

एक हप्ताअघि भारतबाट आएका सुर्खेत गुर्भाकोटका ३१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट आज बिहान नेपालगञ्जमा मृत्यु भएको हो ।

एक हप्ताअघि भारतबाट आएका पुरुषको स्वास्थ्यमा समस्या आएपछि चैत्र ३१ गते नेपालगञ्ज मेडिकल कलेजमा ल्याइएको थियो ।

त्यहाँ पीसीआर जाँच गर्दा पोजिटिभ देखिएपछि उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

उनको आज बिहान ७ः३५ बजे भेरी अस्पतालमा मृत्यु र उनमा कुनै दीर्घरोग नभएको अस्पतालले जनाएको छ ।

बाँकेमा अहिलेसम्म बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ९३ जना पुगेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ९ : ५७ बजे

कक्षा १२ मा ज्ञानोदय माध्यमिक विद्यालय खजुराबाट ८७.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय माध्यमिक विद्यालयले आज सार्वजनिक

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौं । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र

संवैधानिक निकायमाथि हस्तक्षेप गरेर मुलुकमा ‘जङ्गलराज’ स्थापित गर्न खोजियो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सिंहदरबारभित्र कुनै ‘अदृश्य गिरोह’ सक्रिय रहेको