२४ बैशाख २०८१, सोमबार | May 6, 2024

बाँकेको कोहलपुरमा सवारी दुर्घटना, ५ जनाको मृत्य



नेपालगन्ज । बाँकेको कोहलपुरमा यात्रुवाहक बस र टिप्पर ठक्कर खाँदा ५ जनाको ज्यान गएको छ । शुक्रबार बेलुका भएको सवारी दुर्घटनामा ५ जनाको ज्यान गएको हो ।

कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिकै यात्रुबहाक बस र टिप्पर एकआपसमा ठक्कर खाँदा ५ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाउको छ । बेलुका सवा ६ बजेको समयमा सुर्खेतबाट धरानतर्फ हिडेको मे १ ख ३३४७ नम्बरको बस र सम्शेरन्जबाट कोहलपुर तर्फ आउँदै गरेको अन टेष्ट टिप्पर एक आपसमा ठोक्कीएका थिए ।

दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारकालागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । ४२ जना घाईतेहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ । २ जनाको अवस्था अझै गम्भिर रहेको प्रहरीले जनाएको छ ।

पुर्णरुपमा क्षतीग्रस्त बस र टिप्परभित्र रहेका घाईतेहरुको जनपथ प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले उद्दार गरेको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ९ : १० बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa