१७ असार २०८३, बुधबार | July 1, 2026

गृहमन्त्रीमा थापाको पुनर्नियुक्ति, आजै साँझ सपथग्रहण



काठमाडौं । आजै मात्र सांसद पद खारेज भएका गृहमन्त्री रामबहादुर थापाले मन्त्री पदमा आजै पुनर्नियुक्ति पाउनेभएका छन् ।

थापाको सांसद पद खारेजभएसँगै गृहमन्त्री पद पनि रिक्त भएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई आजै गृहमन्त्रीमा पुनर्नियुक्ति गर्न लागेका हुन् । थापा आजै साँझ ५ बजे राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण हुने भएको छ ।

थापाले नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले थापाले दल त्याग गरेको पत्र संसद सचिवालयमा बुझाएको थियो ।

यसअघि प्रतिनिधिसभामा रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरी शंकर चौधरीको पद पनि रिक्त भएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ११ : ३२ बजे

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज