१ पुस २०८२, मंगलबार | December 16, 2025

बाँकेमा आज थपिए १०१ नयाँ कोरोना संक्रमित



नेपालगन्ज । बाँकेमा आज पनि ३ अंककै दरमा कोरोना संक्रमित थपिएका छन् । बाँकेको भेरी अस्पतालको पीसीआर ल्यावमा ५३ जना, नेपालगन्ज मेडिकल कलेजको ल्यावमा १६ र बागेश्वरी डाइग्नोशिसमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएको छ ।

आज भेरी अस्पतालमा मात्र ८१ जनाको स्वाव परिक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आजै बाँकेमा बसोबास गरिरहेका ४४ जना बाँके बाहिरका नेपालीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जनाएका छन् ।

बाँकेमा आज पनि जिल्ला बाहिरका एकजनको मृत्यु भएको छ । आज मृत्यु भएसँगै बाँकेमा जिल्ला बाहिरका ९७ र बाँकेका ६० जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ८ : २६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज