१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

कपिलवस्तु सवारी दुर्घटना अपडेट : बस चालकको मृत्यु



कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा मंगलबार बुटवलबाट कृष्णनगर जाँदै गरेको बस र विपरित दिशाबाट आउँदै गरेको ट्रक ठोक्किँदा घाइते भएका बसचालको मृत्यु भएको छ ।

बुद्धभूमि नगरपालिका वडा नं.९ मा मंगलबार बिहान १०ः५० बजेको समयमा लु१ख ५६८४ नम्बरको बस र ना४ख ३०१२ नम्बरको ट्रक आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा बसका चालक वाणगंगा नगरपालिका वडा ं. १ का २९ वर्षीय कृष्णबहादुर कुँवरको मृत्यु भएको कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जनाएका छन् । कुँवरको उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै, २३ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये सामान्य चोट लागेकालाई स्थानीय बुद्ध पोलीक्लिनिक, चौराह अस्पताल लगायत स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ । अन्यलाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ५ : ०१ बजे

प्रधानमन्त्री बालेन्द्रलाई भारतीय समकक्षी नरेन्द्रले दिए बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले

राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेसँगै

को हुन् नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल ?

बुटवल । रुपन्देही क्षेत्र नं १ बाट गत फागुन २१

स्वर्णिम वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि

‘शक्तिशाली’ सुधनलाई बालेन्द्र मन्त्रिपरिषद्‌मा तेस्रो वरीयता

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा सुदन गुरुङले