१५ बैशाख २०८१, शनिबार | April 27, 2024

दुई न्यायाधीशसहित वीरगञ्जमा ८८ जनामा कोरोना संक्रमण पुष्टि



वीरगञ्ज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई न्यायाधीशसहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१ सय १२ जनाको पिसिआर नमुना परीक्षाण गर्दा दुई जना न्यायाधीशसहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उच्च अदालतका अन्य १२ जना कर्मचारीमा समेथ कोरोना संक्रमण देखिएको छ । बुधबार वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा शंकास्पद व्यक्तिहरुको स्वाब नमुना परीक्षण गरिएको थियो ।

संक्रमण पुष्टि भएकामध्ये २४ जना महिला छन् । पर्साका ७९, बाराका ७ तथा रौतहट रुकुमका १–१ जना रहेको नारायणी अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ११ : २९ बजे

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा