२३ बैशाख २०८१, आइतबार | May 5, 2024

ओलीसँगको वार्ताबारे नेपालले आफुपक्षीय नेताहरुलाई जानकारी गराउँदै



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलबार आफ्ना आफुपक्षीय नेताहरुलाई ब्रिफिङ गर्न लागेका छन् ।

बुधबार साँझ भएको छलफलबारे जानकारी दिन नेता नेपालले आफु निकट नेताहरुसँग छलफलमा जुटेका हुन् ।

अध्यक्ष ओली र नेता नेपालबीचको छलफल के भयो भन्नेबारे अहिलेसम्म बाहिर आएको छैन । तर, बिहान बल्खुमा पार्टी कार्यालय शिलन्यास गर्दै ओलीले गुटगत गतिविधिलाई स्थान नदिइने स्पष्ट गरेका थिए ।

ओलीले नेता नेपालसहित २७ जना सांसदहरुलाई पार्टी विरोधी गतिविधि गरेको आरोप लगाउँदै कारवाही गर्ने उद्देश्यले स्पष्टीकरण सोधेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  १ : ०१ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै