१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

एकाबिहानै बाँकेमा ३ जना कोरोना संक्रमितले ज्यान गुमाए



नेपालगन्ज । बाँकेमा आज पनि ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बाँकमा उपचाररत एक जना जिल्ला बाहिरका र २ जना जिल्ला भित्रकै संक्रमितको मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएको छ ।

२ जनाको बिहिबार राती र १ जनाको आज बिहान मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले बताए । ओलीका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बनगाड(३ सल्ल्यानका ५६ वर्षिय विर वहादुर नेपाली, जानकी ( १ की ७१ वर्षिया महिला सुमन पाठक र बैजनाथ ( ६ का २८ वर्षिय मानबहादुर पुनको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

सल्यानका नेपाली र बाँकेकी पाठकको बिहिबार राती मृत्यु भएको थियो भने बाँककै पुन आज बिहान मृत्यु भएको हो ।

मृतकहरुको शव ब्यवस्थापनका लागि परिवारका सदस्य र नेपाली सेनासँग समन्वय भईरहेको फोकलपर्शन ओलीले जनाएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ९ : १६ बजे

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले

निवर्तमान प्रधानमन्त्री कार्की बालुवाटारबाट निवास फिर्ता

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीस्थित आफ्नो

शिक्षा मन्त्री सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदले सरकारको प्रवक्तामा शिक्षा मन्त्री

परराष्ट्र नीतिमा परिवर्तन हुँदैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ

पदभारलगत्तै प्रधानमन्त्री शाहद्वारा मन्त्री र सचिवहरुलाई निर्देशन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री