७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै, नेपाल पक्षका नेतालाई थप कारवाही हुन सक्ने



काठमाडौं । नवौं महाधिवेशनले निर्वाचित गरेको कमिटी विघटन गरेर एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटीरुपमा गठन गरेको नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज ११ बजे बस्ने भएको छ । पार्टी विवाद उत्कर्षमा पुगेर पार्टी विभाजनको डिलमा पुगेको अवस्थामा आयोजक कमिटीका अध्यँक्ष रहेका प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहान ११ बजे एमाले बैठकले नेपालपक्षका नेताहरुलाई थप कारवाही अगाडि बढाउने अनुमान गरिएको छ । बैठकअघि पार्टी सम्झाई बुझाई गर्न उद्देश्यले अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमसँग छुट्टाछुट्टै भेट गरेका थिए । ओली आफैले सम्झाईबुझाई गर्न भेट गरेको पार्टी केन्द्रीय कार्यालयको शिलान्यास कार्यक्रममा खुलाएका थिए ।

आजको बैठकमा पनि नेपाल पक्षका नेताहरु सहभागी नहुने आँकलन गरिएको छ भने ओलीसँग विहीबार भएको भेटमा नेपाल र गौतमले बैठकमा नआउने बताइसकेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १० : २६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११